काठमाडौं । सिभिल बैंक लिमिटेड र विवेक अटोमोवाईल्स प्रालिबीच विपन्न वर्ग कर्जा कार्यक्रमको लागि सम्झौता भएको छ । बिहीबार सिभिल बैंकका चिफ विजिनेस अफिसर सुजित कुमार शाक्य र विवेक अटोमोवाईल्स प्रालिको कार्यकारी निर्देशक विवेक दुगडले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । उक्त सम्झौता अनुरुप विपन्न वर्ग कर्जा कार्यक्रम अन्तर्गत ईटालियन ब्राण्डको ३ पांग्रे सवारी साधन…