Logo

मेगा बैंक र सिटी एक्सप्रेसले गरे साउदी अरबको क्विक पे बीच रेमीटान्स सम्झौता

काठमाडौं । मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरले साउदी अरबको नेशनल कमर्सियल बैंक, क्विक पे बीच रेमिटान्स सम्झौता गरेको छ । मंगलबार एक कार्यक्रमका बीच कम्पनीले सो बैंकसंग सम्झौता गरेको हो । सो सम्झौता पश्चात क्विक पे को ३ हजार १ सय ८७ एटिएमका साथै ३ सय भन्दा बढि रेमिटान्स सेन्टरहरु मार्पmत सिटी एक्सप्रेसको…