Logo

एभरेष्ट बैंक र लुम्बिनी ईन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता

काठमाडौं । एभरेष्ट बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । इन्स्योरेन्स र बैंक बीच कम्पनीको बीमा योजना बिक्री गर्ने एवं बीमीतहरुलाई छिटो छरितो तथा भरपर्दो सेवा पुर्याउने उद्देश्यले सम्झौता गरेको जारी बिज्ञप्तीमा उल्लेख छ । बैंकका ग्राहकले बैंकको कुनै पनि शाखाबाट कम्पनीको बीमा सम्बन्धी सम्पूर्ण सेवा लिन सकिने बैंकले जानकारी दिएको…