काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले म्याग्दीमा शाखा कार्यालय स्थापना गरेको छ । शाखा बैंकको उदघाटन संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले गरेको बैंकले जानकारी दिएको छ । बैंकको पछिल्लो वित्तीय विवरण अनुसार बैंकले यस आर्थिक वर्षको तेश्रो त्रैमासिक सम्ममा ५९.१ अर्ब रुपैंपा निक्षेप संकलन गरी ५२.१२ अर्ब रुपैंया कर्जा प्रवाह गरेको…