Logo

जनता बैंकको दोर्दी शाखा सञ्चालनमा, ८६५ जनाको आँखा परीक्षण

काठमाडौं । जनता बैंक नेपालले दोर्दी शाखा सञ्चालनमा ल्याएको छ । बैंकको सो शाखाको प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुव्वाले उद्घाटन गरेका हुन । प्रदेश सभा सांसद लगायतको उपस्थित रहेको सो कार्यक्रममा बोल्दै संचालक समिति अध्यक्ष केशब बहादुर रायमाझीले त्यस भेगका जनतालाई बैंकको सहयोग लिई जिवन स्तर माथि उठाउन आग्रह गरेका थिए । साथै…