Logo

ग्लोबल आइएमईको ४ शाखा विस्तार, शाखा संख्या ८३ पुग्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकले यसै साता ४ वटा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले सोमबार रुपन्देहीकोे देवदह नगरपालिका वडा नं. १०, मगंलबार गुल्मीको छत्रकोट गाउँपालिका वडा नं. ३ तथा सोही गाउँपालीका ५ मा शाखा विस्तार गरेको छ । बैंकले बुधबार गुल्मीकै गुल्मीदरबारमा ८३ औं शाखा सञ्चालनमा ल्याएको हो । यस सँगै बैंकको…