Logo

ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा कैलालीमा, सेवा संख्या ८४ पुग्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकले कैलाली जिल्लामा पनि आफ्नो शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै कैलालीको जानकी गाउपालिकास्थित मुनुवामा सो सेवा संचालनमा ल्याएको हो । सो सेवाको लागि स्थानिय अनुप कुमार रावतलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको बैंकले जानकारी दिएको छ । सो सेवाको उद्घाटनपश्चात बैंकको शाखारहित बैंकिङ सेवा…