काठमाडौं । एनआईसी एशिया बैंकले सर्लाहीको कबिलासीमा शाखा विस्तार गरेको छ । बैंकको कबिलासी शाखाको कबिलासी नगरपालिकाका मेयर किशोर यादवले बिहीबार उदघाटन गरेको छ । बैंकले सरकार तथा नेपाल राष्ट्र बंैकको निति अनुरुपनै स्थानिय निकायमा शाखा विस्तार गरेको जानकारी दिएको छ । बैंकले देशभर २ सय २४ शाखा, २ सय १० एटिएम, १४ एक्स्टेन्सन काउण्टर…