काठमाडौंं । सनराइज बैंकले भारतको एक्सीस बैंकसंग रेमिटान्स सम्बन्धी सम्झौता गरेको छ ।बैंकले भारतमा बस्दै आएका नेपालीलाई लक्षीत गर्दै सो सम्झौता गरेको हो । उक्त सम्झौत पश्चात एक्सीस बैंकको कुनै पनि शाखाबाट सनराइज बैंकको खातामा सजिलै पैसा पठाउन सकिने बैंकले जानकारी दिएको छ । एक्सीस बैंकका भारतभर ३ हजार ३ सय भन्दा बढी शाखाहरु रहेका छन…