Logo

ग्लोबल आईएमई बैंक र कमर्सियल बैंक कतारबीच सम्झौता, सबै शाखाबाट रेमिटान्स सेवा

काठमाडौं । ग्लोबल आईएमई बैंक र कमर्सियल बैंक कतारबीच रेमिटान्स सम्झौता भएको छ । सम्झौता सँगै कमर्सियल बैंकको कतारमा रहेका ३० भन्दा बढि शाखाहरु मार्फत पठाएको रकम ग्लोबल आइएमई बैंकका सबै शाखा मार्फत प्राप्त गर्न सकिनेछ । कमर्सियल बैंक कतारबाट पठाएको रकम आईएमई बैकको १ सय २९ शाखा, ५ एक्सटेन्सन काउण्टर तथा ९० शाखा रहित…