Logo

शाखा विस्तारमा एग्रेसिप हुँदै ग्लोबल आइएमई बैंक, एकैसाथ ७ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

कठमाडौं । ग्लोबल आइएमई बैंकले एक साथ थप ७ वटा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले सोमबार बाग्लुङको ढोरपाटन नगरपालिका ८ बोबाङमा, मगंलबार गुल्मीको मुसीकोट नगरपालिका ९ पाडथोकमा र सोही दिन गुल्मीकै मुसीकोट नगरपालिका ३ ठुलापोखरामा, बुधबार अर्घाखाँचीको माला रानी गाउँपालिका २ डाँडाकटेरीमा र सोही दिन गुल्मीको धुरकोट गाउँपालिका ५ बास्तुमा, शाखा संचालमा…