Logo

सिटिजन्स बैंक र किष्ट मेडिकल कलेज बीच सम्झौता, अस्पतालको सेवामा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक र किष्ट मेडिकल कलेज बीच सम्झौता भएको छ । बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र अस्पतालका कार्यकारी अध्यक्ष आशिष थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । सम्झौता पछि बैंकका डेबिट÷क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले मेडिकल कलेजमा उपचार गराउँदा बिशेष छुट पाउने भएको छ । बैंकले ७४ शाखा, ७० ए.टि.एम. र…