Logo

सेन्चुरी बैंकको ब्रान्ड एम्बेस्डरमा पारस र प्रतिभा, १ बर्षका लागि नियुक्त

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नेपाली क्रिकेटका कप्तान पारस खड्का र राष्ट्रिय महिला भलिबल टिमका सदस्य प्रतिभा मालीलाई आफ्नो ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ । बैंकले उनिहरुलाई १ वर्षको लागि ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको हो  । बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर तथा उपत्यका बाहिर ८३ शाखाहरु र २…