Logo

चितवन मालपोतको राजस्व ग्लोबल आइएमईबाट, आइतबार देखी सेवा संचालन

काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबार देखि मालपोत कार्यालय चितवनको राजश्व संकलन सेवा सुरु गरेको छ । बैंकको नारायणगढ शाखा अन्तर्गत संचालन हुने संकलन केन्द्रले चितवनमा रहेको मालपोत कार्यालय परिसरमा काउण्टर स्थापना गरि कार्यालयको राजस्व संकलन गर्न सुरु गरेको हो । यस्तै बैंकले यातायात व्यवस्था कार्यालय सतुङगल, पोखरा, इटहरी र वीरगञ्जको पनि राजश्व संकलन गरिरहेको…