Logo

सिटिजन्स बैंक इन्टरनेसनलको शाखा टोखामा, शाखा संख्या ७९ पुग्यो

काठमाडौं । योर पार्टनर फर प्रोग्रेस भन्ने नारालाई आत्मसाथ गर्दै सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले मंगलबार काठमाडौंको टोखामा आफ्नो ७९ आँै शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको बैंकका सहायक प्रमुख बोधराज देवकोटाले उद्घाटन गरेका हुन । बैंकले उक्त शाखामार्फत रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु…