Logo

गत बर्ष वाणिज्य बैंकहरुले संकलन गरे ५७ खर्ब ५४ अर्ब निक्षेप, कर्जा प्रवाहमा ५.८६ प्रतिशतको वृद्धि (कसको कति ?)

काठमाडौं । गत आर्थिक बर्ष २०८०/८१ मा नेपालमा संचालित वाणिज्य बैंकहरुले ५७ खर्ब ५४ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको गत असार मसान्तसम्मको तथ्यांक अनुसार यस अवधिमा उनिहरुले गरेको निक्षेप संकलन अघिल्लाे आर्थिक बर्षकाे तुलनामा १३.१५ प्रतिशतले बढी हो । तथ्यांक अनुसार १ वर्षको अवधिमा बैंकहरुले ४५ खर्ब ७०…