Logo

प्रभु बैंक र एनबीआईबीच सम्भौता, बैंकका कर्मचारीलाई ५० लाख बराबरको तालिम उपलब्ध गराउने

काठमाडौं । नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) र प्रभु बैंकबीच एक सम्झौता भएको छ । बुधबार एक कार्यक्रमका बीच बैंक र एनबीआई बीच तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौताअनुसार एनबीआईले प्रभु बैंक का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार प्रभु बैंक ले आफ्ना कर्मचारीहरुका लागि…