Logo

इन्भेष्टमेण्ट बैंकको शाखा बाफलमा स्थान्तरण, ७७ शाखा मार्फत सेवा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको बाफलमा शाखा स्थान्तरण गरेको छ । विशेषत कलंकी तथा सितापाइला आसपासका स्थानीयलाई वित्तीय कारोबार छिटो, छरितो र सहज तवरले प्रदान गर्न न्यूरोडको मुन्चा हाउसमा रहेको सो शाखालाई बाफलमा स्थानान्तरण गरिएको हो । बाफलमा स्थान्तरण गरेको उक्त शाखाको बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले उद्घाटन गरेका छन । बैंकले ७७ वटा शाखा…