काठमाडौं । एनआईसी एशिया बैंकले निष्काशन गर्न लागेको ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले निष्काशन गर्न लागेको ४० लाख कित्ता सेयर बिक्रीका लागि एसबिआई मर्चेन्टलाई नियुक्त गरेको हो । बैंकले ‘११ प्रतिशते एनआईसी एशिया ऋणपत्र २०८५÷८६’ निष्कासनको लागि एसबिआई मर्चेन्टलाई नियुक्त गरेको…