काठमाडौं । मेगा बैंक र आइएमई डिजिटलबीच सम्झौता भएको छ । आइएमई पे मोबाइल मनी मार्फत मोबाइल फोनको माध्यमबाट वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको हो । सम्झौता अनुसार मेगा बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीले आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने, बैंक खाताबाट वालेट र वालेटबाट…