Logo

ओम डेभपलमेन्ट खरिद गर्न प्राईमलाई राष्ट्र बैंकको सैद्धान्तिम सहमति, डिडिए अन्तिम चरणमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राइम कमर्सियल बैंकलाई ओम डेभलपमेन्ट बैंक प्राप्ति .एक्वायर) गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । ओमलाई खरिद गर्न प्राईमले भदौंमा सहमति गरेको थियो  । उक्त सहमतिसँगै दुबै संस्थाले सैद्धान्तिक सहमतिका लागि राष्ट्र बैंक समक्ष आवेदन दिएका थिए । सोही अनुरुप ओम डेभलपमेन्ट प्राप्तिका लागि सैद्धान्तिक सहमति दिइएको राष्ट्र बैंकले जानकारी दिएको…