Logo

अजोड ईन्स्योरेन्स र एनआईसी एशियाबीच सम्झौता, बैंकबाट बीमा पोलिसी खरिद

काठमाडौं । एनआईसी एशिया बैंक र अजोड ईन्स्योरेन्स बीच एक सम्झौता भएको छ । बुधबार एक कार्यक्रममा उक्त सम्झौता भएको हो । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले देशभरका २ सय ६६ वटै शाखाहरुबाट सहज रुपमा अजोड ईन्स्योरेन्स लिमिटेडको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशन…