Logo

सानिमा ईन्स्योरेन्स र एनआईसी एशियाबीच सम्झौता, एनआईसीले सानिमाको बीमा पोलिसी बेच्ने

काठमाडौं । एनआईसी एशियाले सानिमा ईन्स्योरेन्स सँग बैंकान्स्योरेन्स सम्झौता गरेको छ । मंगलबार बैंकले कम्पनीसँग बैंकिङ सेवा प्रदान गर्नका लागि उक्त सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका २ सय ६६ वटै शाखाहरुबाट सहज रुपमा सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट…