काठमाडौं । जनता बैंकले ई पेमेन्टको सुरुवात गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई ईन्टरनेट मार्फत गरिएको वस्तु तथा सेवाको खरिदमा कार्डमार्फत तुरुन्त भुक्तान गर्न सकिने गरी उक्त सेवाको सुरुवात गरेको हो । बैंकका कार्ड होल्डरहरुले अबदेखि नेपाल र भारतका विभिन्न अनलाइन स्टोरहरुबाट समान खरिद गर्दा बैंकको कार्ड नं उल्लेख गरेर तुरुन्त भुक्तानी गर्न सक्नेछन् ।…