काठमाडौं । एनआईसी एशिया बैंक र सन नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । सम्झौता पछि बैंकका सम्पूर्ण शाखा मार्फत सन नेपाल लाइफको बीमा पोलिसी खरिद गर्न सक्ने छन । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र कम्पनीका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।…