Logo

सिटिजन लाइफ र जनता बैंकबीच सम्झौता, बैंकका शाखामार्फत बीमा सेवा

काठमाडौं । जनता बैंकले सिटिजन लाइफ इन्स्यूरेन्स कम्पनीसँग सम्झौता गरेको छ । मंगलबार एक कार्यक्रमका बीच बैंक र इन्सुरेन्स कम्पनीबीच बीमा सेवा प्रदान गर्ने बारे सम्झौता भएको हो । उक्त सम्झौतापश्चात बैंकले आफ्ना ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत बिमा सेवा दिने अभिप्रायले इन्स्युरेन्स कम्पनीहरुसँग संझौता गरेको हो । जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत…