Logo

जनता बैंकका सेयरधनीलाई साढे ८ प्रतिशत नगद लाभांश, साधारण सभामा प्रस्ताव पेश

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको नवौं वार्षिक साधरण सभाले ८ दशमलब ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । आईतबार बसेको साधारण सभाले सेयरधनीहरुलाई चुक्ता पुँजीको ८ दशमलब ५० प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गरेको हो । साथै सञ्चालक समितिस्तरिय लेखापरिक्षण समितिको सिफारिसमा आर्थिक बर्ष २०७५÷०७६ को लागि बाह्य लेखा परिक्षकमा…