Logo

स्ट्यान्डर्ड चार्टडमा नयाँ सिईओ भित्रदा ग्लोबल आईएमईबाट बाहिरिए जनक शर्मा

काठमाडौं । ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले राजीनामा दिएका छन् । संचालक समितिमा अध्यक्ष चन्द्रप्रसाद ढकालसँग कुरा नमिलेपछि सिईओ पौडेलले आफ्नो कार्यकाल बाँकी छँदै राजीनामा दिएका हुन् । समाचार स्रोतका अनुसार आईतबार बेलुकाको संचालक समितिको बैंठकमा अध्यक्षसँग कुरा नमिलेपछि सिईओ पौडेलले सोमबार बिहान राजीनामा पेश गरेका हुन् । ४ बर्षे कार्यकालका…