काठमाडौं । प्रभु बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शेरचनलाई पुनः नियुक्त गरेको छ । बैंक संचालक समितिको माघ १० गते बसेको बैठकले शेरचनलाई पुनः सीईओ पदमा नियुक्त गरेको हो । संचालक समितिले उनलाई आगामी ४ बर्षका लागि सीईओ पदमा नियुक्त गरेको हो । उनले दोस्रो कार्यकाल यही माघ १८ गतेदेखि सम्हाल्नेछन् । उनी तत्कालिन…