काठमाडौं । प्रभु बैंकले डडेल्धुरामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले आईतबार एक कार्यक्रमको आयोजना गर्दै डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं ४ मा नवदुर्गा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले उक्त नयाँ शाखाको उद्घाटन गरेका हुन । नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले उद्घाटन मन्तव्य राख्ने क्रममा…