Logo

ग्लोबल आईएमई बैंकको नाफा ६ अर्ब, जगेडा कोषमा २४ अर्ब ८५ करोड सञ्चित

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षमा ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी सामान्य घटेको र…