Logo

सेञ्चुरी बैंकको सामाजिक उत्तरदायित्व, आंखा अस्पताललाई आर्थिक सहयोग

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नेपाल आंखा अस्पताल त्रिपुरेश्वरलाई आर्थिक सहयोग गरेको छ । सर्लाहीको भगवतीपूर तथा मंलगवामा आयोजित ८ दिने आंखा शिविर संचालनको लागि उक्त सहयोग गरेको बैंकले जानकारी दिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । डा. इन्दु प्रसाद ढुङ्गेगलको संयोजकमा उक्त शिविरमा…