काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले मोरङ्को मिल्काजुङ्ग गांउपालिका ९ मा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको मधुमल्ला शाखाको औपचारिक उद्घाटनसँगै बैंकको शाखा संख्या २ सय १७ पुगेको छ । अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. रामशरण खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले संयुक्त रुपमा शनिबार एक कार्यक्रमबीच उक्त शाखाको उद्घाटन गरेका हुन…