Logo

बाणिज्य बैंकलाई मर्जरमा जान निर्देशन, धेरै बैंक हूँदा अस्वस्थ प्रतिस्पर्धा बढ्यो

काठमाडौं । हाल बाणिज्य बैंकहरुको संख्या धेरै भएको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मर्जरमा जान निर्देशन दिएका छन् । ‘अहिले सबैजसो बैंकरहरु मसँगको भेटमा देशमा बैंकको संख्या बढी भयो भन्दै गुनासो गर्नुहुन्छ,’ खतिवडाले भने, ‘तर कोही पनि हामी दुई मिलेर एक हुने भयौं भन्न आउनु भएको छैन ।’ अबका दिनमा बैकहरु पनि एकआपसमा छलफल गरी…