काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नर्भिक इन्टरनेशनल हस्पिटल, नेपाल रेडक्रस सोसाईटी तथा केन्द्रिय रक्तसञ्चार सेवाको सहयोगमा बैंकले शिविर तथा रक्तदान कार्यक्रम संचालन गरेको हो । रक्तदान कार्यक्रममा ६० जनाले रगत दान गरेको बैंकले जानकारी दिएको छ । बैंकले आफ्नो ८ औं वार्षिकोत्सवको अवसरमा स्वस्थ्य शिविर…