Logo

ग्लोबल आईएमई बैंकले किन्यो हाथवे फाइनान्स, डिडिएपछि मात्रै स्वाप रेसियो

काठमाडौं । ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्सलाई एक्वीजिसन (प्राप्ती) गर्ने भएको छ । हाथवे फाइनान्सलाई खरिद गर्ने विषयमा बिहीबार सम्झौता भएको हो । उक्त सम्झौतामा बैंकका तर्फबाट मर्जर कमिटिमा संयोजक सुदर्शन कृष्ण श्रेष्ठ र फाइनान्सका तर्फबाट नवराज नेपालले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै बैंकले फाइनान्सलाई प्राप्ती प्रक्रियालाई चाडै नै टुङ्गो लगाउने सहमति गरेका छन ।…