काठमाडौं । सिटिजन्स बैंकले एक सामुदायिक पुस्तकालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले आईतबार आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत भीमढुंगा, रामकोटमा रहेको त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र लाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रममा बैंकले उक्त संस्थालाई आर्थिक सहयोग गरेको हो । सन् २०१२ देखि…