Logo

सनराईज बैंकले गर्याे नयाँ बर्षको क्यालेन्डर सार्वजनिक

काठमाडौं । सनराइज बैंकले नयाँ बर्षको क्यालेन्ण्डर सार्वजनिक गरेको छ । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै केन्द«ीय कार्यालय, गैरिधारामा विसं २०७६ सालको क्यालेण्डर सार्वजनिक गरेको हो । बैंकले अन्नपूर्ण पोष्ट दैनिकको अंकुर र नागरिक दैनिकको जुनकीरि पृष्ठमा १ वर्ष भित्र प्रकाशित विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ सम्मका बालबालिकाहरुका चित्रहरूलाई आफ्नो क्यालेन्डरमा…