काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । बैंकका शाखा मार्फत कम्पनीको वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सार्वाधिक आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवन बीमा योजना विक्री गर्ने गरी सम्झौता भएको हो । साथै अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं…