Logo

निक्षेप वृद्धिलाई फोकस गर्दै राष्ट्रिय वाणिज्य बैंक, विजनेस मिट सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो विजनेस मिट कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बिहीबार एक कार्यक्रममा निक्षेप बृद्धिमा फोकस गर्नका लागि रणनीति तय गर्न निक्षेपको दृष्टिकोणले बढि निक्षेप सङ्कलन भएका देशभरका ४६ वटा शाखा कार्यालयका शाखा प्रवन्धकहरु सम्मिलित उक्त मिट सम्पन्न गरेको हो । कार्यक्रममा प्रतिस्पर्धी बैंकिङ बजारमा बैंकको निक्षेप बृद्धि, आधुनिक इलेक्ट्रोनिक बैंकिङ…