Logo

महालक्ष्मी लाईफ र देवः विकास बैंकबीच सम्झौता, बैंकबाटै बीमा सेवा

काठमाडौं । महालक्ष्मी लाईफ ईन्स्योरेन्स र देवः विकास बैंकबीच एक सम्झौता भएको छ । बुधबार एक कार्याक्रमका बीच बैंकमार्फत जीवन विमा सेवा दिने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौता अनुसार देवः विकास बैंकका हरेक शाखाबाट महालक्ष्मी लाईफ ईन्स्योरेन्सको जीवन बीमा योजनाहरु सर्वसाधारणलाई उपलब्ध हुनेछन । कम्पनीले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र…