Logo

सेञ्चुरी बैंकको अध्यक्षमा पुनः राजेश श्रेष्ठ, लगानीकर्तालाई साढे ६ प्रतिशत लाभांस

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको अध्यक्षमा पुनः राजेश कुमार श्रेष्ठ चयन भएका छन । बैंकको गत शुक्रबार बसेको २ सय ८५ औं सञ्चालक समितिको बैठकले उनलाई पुनः अध्यक्षमा चयन गरेको हो । उनी गत ३ बर्षदेखि उक्त बैंकको अध्यक्ष पदमा थिए । साधारण सभाले शेयरधनीहरलाई हाल कायम रहेको चुक्ता पूंजीको २ प्रतिशत बराबरको बोनस शेयर…