Logo

प्रभु बैंकको नाफा ५८ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानीमा सुधार

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा गत आबको सोही अबधिको तुलनामा ५८ प्रतिशतले बढेको छ । बैंकले गत आबको सोही अबधिमा ९१ करोड ७० लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो । बैंकले आफ्नो ब्याज अम्दानीमा वृद्धि गरेसँगै समग्र…