Logo

राष्ट्रिय वाणिज्य बैंकले खानेपानीमा लगानी गर्दै, साढे १ प्रतिशत ब्याजमा ८० प्रतिशत सम्म ऋण

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले खानेपानीमा लगानी गर्ने भएको छ । बैंकले दक्षिण एशियाली महिला विकास मञ्च र टाटा परियोजनासँगको सहकार्यमा लगानी गर्ने भएको हो । शुक्रबार एक कार्यक्रमकाबीच खानेपानी मन्त्री बीना मगरको सहभागितामा खानेपानीमा लगानी गर्न दक्षिण एशियाली महिला विकास मञ्च र टाटा परियोजनासँग सम्झौता गरेको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार…