काठमाडौं । प्रभु बैंकले आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १५, ढुंगेधारामा सोमबार एक कार्यक्रमको आयोजना गर्दै उक्त शाखा कार्यालय संचालनमा ल्याएको हो । बैंकको उक्त शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले उद्घाटन गरेका हुन । बैंकका सञ्चालक समितिका अध्यक्ष देवि प्रकाश भट्टचनको अध्यक्षतामा…