काठमाडौं । राष्ट्रिय वाािणज्य बैंकले दरबारमार्गमा सेफ डिपोजिट लकर सेवाको सुरुवात गरेको छ । बुधबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सो लकर सेवाको उद्घाटन गरेका हुन । प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रथम लकर सेवा संचालक गिता थापा मगरलाई लकरको सांचो प्रदान गर्दै बैंकको आफ्नै प्रशस्त पार्किङ र सुरक्षित स्थान भएकोले…