काठमाडौं । सिभिल बैंकले झापाको अर्जूनधारामा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको उद्घाटन अर्जूनधारा नगरपालिकाका मेयर हरि कुमार राना मगरले गरेका छन । कार्यक्रममा बोल्दै मेयर रानामगरले बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने बताएका छन । शाखा बिस्तार हुँदा बित्तिय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा…