काठमाडौं । प्रभु बैंकले अछामको साँफेबगर नगरपालिका ३ मा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको साँफेबगर नगरपालिकाका नगरप्रमुख कुलबहादुर कुँवरले उद्घाटन गरेका छन । बैंकले सो क्षेत्रमा शाखा विस्तार गरी सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा आधुनिक बैंकिङ सेवा दिन लागेकोमा खुसी ब्यक्त गरेका छन । आजदेखि सञ्चालनमा…