काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ नियुक्त भएका छन् । बैंक संचालक समितिको बुधबार बसेको बैंठकले उनलाई सिईओमा नियुक्त गरेको हो । समितिले श्रेष्ठलाई आगामी ४ बर्षको लागि सिईओ पदमा नियुक्त गरेको हो । बैंकका तत्कालिन सिईओ रत्नराज बज्राचार्यले छाडेसँगै श्रेष्ठलाई नियुक्त गरिएको हो । तत्कालिन ग्रीनलेज बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका…