Logo

प्रभु बैंकको नयाँ शाखा कैलालीको अत्तरियामा, बिहीबारबाट कारोबार

काठमाडौं । प्रभु बैंकले आफ्नो नयाँ शाखा कार्यालय संचालमा ल्याएको छ । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै कैलाली जिल्ला गोदावरी नगरपालिका वडा नं.१ स्थित अत्तरियामा उक्त नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । उक्त शाखाको गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिंह साउदले उद्घाटन गरेका हुन । बिहीबारदेखि सञ्चालनमा आएको उक्त शाखा कार्यालयबाट यहाँका स्थानीय…